Copyright 2021 by NLUS | Powered by : Entersoft Host Pvt Ltd.
HEADLINES
Mr.Tej Bahadur Karki
President ~ Nepalनेपाली मजदुर एकता , नेपाली प्रवासी र नेपाली समाजको सेवा गर्ने यो सुनौलो अवसर पाउँदा म खुसी छु |

Labour ForLabour's
मजदुरका लागी मजदुर भन्ने मुल नारा सहित २८ जुलाई सन् २०१९ मा मलेसियाको राजधानी क्वालालम्पुरमा अभियान्ताहरु दिलिप भट्टराई समर्पण तेज बहादुर कार्कि प्रेम बहादुर शाहि दिलिप तथा अर्जुन सिहं अनुरागिकाे सकृयतामा भएकाे बृहत भेलाले मजदुरका समस्या समाधान गर्न अब मजदुरले नै नेतृत्व गरेर सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको थियो यहि निष्कर्ष बमोजिम गैरराजनीतिक, गैरसरकारी र मुनाफा रहित विशुद्ध श्रमिक मैत्री र श्रमिकले नै नेतृत्व गर्ने गरि औपचारिक रूपमा नेपाली मजदुर एकता समाजकाे स्थापना भएको हाे ।
SLOT777 – Kumpulan Daftar Web Slot Deposit Via Keuangan Tanpa Potongan...
Slot777 - Slot deposit uang tanpa potongan mau didefinisikan sebagai varian situs dimainkan untuk mendapatkan uang juga berhura- hura. Agen slot deposit dana tidak...